चिनियाँ चोर गिरोहलाई सहयोग गर्ने तीन नेपाली पक्राउ

काठमाडौं

नेपालको विभिन्न बैंकको एटीएमबाट पैसा चोरी गर्ने कार्यमा चिनियाँ गिरोहलाई सहयोग गरेको आरोपमा प्रहरीले तीनजना नेपालीलाई पक्राउ गरेको छ ।

प्रहरीले डेस्को मनी एक्स्चेन्जका सञ्चालक वेदनाथ लामिछाने, नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका प्रबन्धक ९मेनेजर० रेवती दवाडीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ गिरोहलाई नगद सटही गरेर सहयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ सटही गरेको पाइएको हो ।
चिनियाँहरु पैसा साट्न उनीहरुकहाँ गएको सीसीटिभी क्यामरामा देखिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP