Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु

काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको क्वारेन्टाइनमा बसेकै अवस्थामा मृत्यु भएको छ । शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएको ६ वर्षीय बालकको मृत्यु भएको पुष्टि गर्नुभयो। आमाबाबुसँगै ती बालक केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएको न्यौपाले बताउनुभयो।

शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। क्वारेन्टाइनमा मृत्यु भएका बालकको स्वाब संकलन गरी आजै पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने तयारी भइरहेको डीएसपी न्यौपानेले बताउनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP