त्रिविको सहुलियतपूर्ण ऋणको आवेदन बन्द हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आर्थिक प्रशासन महाशाखाले त्रिविबाट उपलब्ध गराइराखेको त्रिवि सहुलियतपूर्ण ऋणको आवेदन यही १० गतेदेखि बन्द गर्ने निर्णय गरेको छ।

त्रिविले शुक्रबार सूचना जारी गर्दै त्रिवि सहुलियतपूर्ण ऋण व्यवस्थापन समितिको माघ ३ गते बसेकाे बैठकले बन्द गर्ने निर्णय गरेको जनाएको हो।

अत्यधिक संख्यामा आवेदन फारम दर्ता भइसकेका कारण हाललाई बन्द गरिएको सूचनामा उल्लेख छ। अर्को निर्णय नभएसम्मका लागि आवेदन बन्द गरिएको त्रिविले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP