Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

लुम्बिनीमा नगरपालिका स्तरीय परियाेजना शुभारम्म कार्यशाला सम्पन्न

लुम्बिनी । ईस्लामिक रिलिफ यु.एस.डि काे सहयोग तथा विकास तथा प्रकोप ब्यवस्थापन केन्द्र सिडिएम नेपालकाे अायाेजनामा न्यून अाय भएका संकटासन्न समुदायहरुकाे उत्थानशीलता अभिबुद्धी परियाेजना नगरपालिका स्तरीय परियाेजना शुभारम्म कार्यशाला कार्यक्रम लंकापुर सिएल सि मा सम्पन्न भएको छ।

उक्त कार्यक्रम परिचय तथा लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानले ब्यानर पढेर कार्यक्रम उदघाटन गरेका थिए। साे क्रममा परियाेजनाकाे उदशेय जलबायु परिवर्तनवाट प्रभाविक रुपन्देही र कपिलवस्तु जिल्लाका चार नगरपालिका न्यून अाय भएका र संकटासन्न घरपारिवारकाे स्वास्थ खाघ सुरक्षा खानेपानी सरसफाइ तथा स्वचछता,प्रवधन उत्यानशीलतामा सुधार ल्याउ ने लक्ष्य रहेकाे छ।स्थानीय निकायकाे छलफलबाट अाएका सुझावहरुलाई समेतदै प्रक्रियालाई स्थानीयबाट स्वीकृत गराउने ।

परियाेजना समब्धी स्थानीय सल्लाहकार समिती गठन तथा अन्य संकलन छलफलबाट अगाडि बढाउने। परियाेजनाकाे अबधि ३वष सम्म रहने।पहिलो वष सुईकृत अबधि १०महिना सम्म सुरुबाद गरने। बजेट ४कराेड ४३लाख ९०हजारसम्म कार्यक्रम बजेट ३कराेड ६१लाख ६४हजार संख्यामा सुरु हुनगईरहेे छ।

कार्यक्रम समरीमाई गाउपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न२,४,११,मा संचालित रहने।र साथै सिडिएम फिल्ड अफिस महिलवारमा संचालित छ। भने जानकारी दिनेश क्षेत्रीले दिएका थिए लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमान ,उपप्रमुख कल्पना हरिजन प्रमुख प्रसासियअधिकृत भुपेन्द्रर पानडे विपद ब्यवस्थापन रास्ट्रिय अध्यक्ष जगरनाथ कुर्मी लगाएत मन्तव्य राखेका थिए। कार्यक्रम संचालन गाेविन्द सुनारले गरेका थिए।

वडा न २वडा अध्यक्ष इनामुल्लहा फकिर वडा न४वडा अध्यक्ष विनाेद श्रीस्वतब वडा न३ अकरामुद्दिन नाउ वडा न१२वडा अध्यक्ष हरिकेश लाेध वडा न११वडा सचिव राजेन्द्र प्रसाद यादव कुषि शाखा प्रमुख याेजना शाखा प्रमुख नगरपालिका कर्मचारी सिडिएम सम्पुर्णन कर्मचारी बुद्धिजीवी समाजसेवी लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP