डडेल्धुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

कैलाली । डडेल्धुराको क्वारेन्टाइनमा एक जनाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पुष्टि गर्नुभयो।

मल्लाका अनुसार मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएका थिए। राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP