Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

गण्डकी प्रदेशमा ५४ जना संक्रमित

पर्वत । पर्वतमा कोरोना संक्रमितको संख्या वढेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पर्वतमा चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पर्वतको विहादी गाउँपालिकाका दुई र फलेवास नगरपालिकाका दुई जना छन् । यो सँगै पर्वतमा कोरोना संक्रमित हुनेहरु नौ जना पुगेका छन् ।

उनीहरु भारतवाट आई जिल्लाका क्वारेटिन्मा छन् । क्वारेन्टिनमा रहेकाहरु मध्य एक सय ३० जनाको स्वाब संकलन गर्न बाँकी छ ।
यस्तै स्वास्थ्य निर्देशनालयले पुष्टि गरे अनसार बाग्लुङमा दश,स्याङजामा एक,म्याग्दीमा एक जना संक्रमित भेटिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा आज १६ जना थपिएसँगै ५४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP