Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शेयर बजार सामान्य घट्यो, ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले बढेको शेयर बजार आज साेमवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८० अङ्कले घटेर दुई हजार ७६ दशमलव ९६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, लगानी, म्युचल फन्ड, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज दुई सय ९३ वटा कम्पनीको एक करोड ११ लाख कित्ता शेयर तीन अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएकाे छ । सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयाे ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्राे र सिटी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि रावा इनर्जीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP