Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

थाइल्याण्डलाई हराउँदै यूएई फाइनलमा

काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो। ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार विकेट लिइन्। यस्तै वैनवी महेशले तीन विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। यूएईका लागि कविशाले सर्वाधिक २१ रन बनाइन्। थाइल्याण्डका तिप्तचा पुतावाङले र एपसिरा सुवान्चोराथीले समान २/२ विकेट लिए।

अब यूएईले उपाधिका लागि आइतबार नेपाल र मलेसियाको विजेतासँग खेल्ने छ। अर्को सेमिफाइनलमा आजै नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP