बहादुरगंजमा १ लाख बढीको कुखुरा नष्ठ

प्रिन्स मिश्रा  

कपिलवस्तु

इप्रका बहादुरगंजले अवैद्य कुखुरा बरामद गरि नष्ट गरेकाे छ । 
इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको लु १ च ६३२५ नम्बरकाे पिकअप राति ११:४५ बजे सुराकिकाे अाधारमा चेकजाच गर्ने क्रममा विलभरपाई नभेटिए पछि विहाना करिब ११ वजे खल्डाेमा पुरी कुखुरा नष्ट गरिएकाे र पिकअप गाडि भन्सार पठाईएकाे प्रहरी नयाव निरिक्षक धर्म राज भंडारीले जानकारी गराएका छन । 
ती अबैध कुखुरा करिब १ लाख ३० हजार बराबर रहेेेेकाेे ईप्रका बहादुरगंजले जनाएकाे छ । तेस्तै लु १ च ६२५३ नम्बरकाे अर्काे पिकअपकाे विलमा ४३७ केजि कुखुरा लेखिएकाे थियाे । त्यासकाे थप अनुसन्धानका लागि पशु क्वारेन्टान कृष्णनगरमा पठाईएकाे भण्डारीले जनाएका छन ।
ती कुखुरा राति कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट पक्रऊ गरि थप अनुसन्धान गरि कर्यवाहि प्रकृया अगाडि बढाइएकाे थियाे ।

बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम मिलन चौधरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP