Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सौताको हत्या आरोपमा महिला पक्राउ

रासस

डोटी : सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्ती मगरकी जेठी श्रीमती दुर्गा चैत १३ गते टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान हिँडेकी थिइन्। नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।

मृतककी भाइबुहारी डम्मरी थापा मगरले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि यमुनालाई प्रहरीले पक्राउ गरेको हो।

यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए। उनीमाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP