Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्युठानमा भेटिएको शंकास्पद वस्तु सेनाले निस्क्रिय गरायो


काठमाडौँ : नेपाली सेनाले प्युठान जिल्लाको मल्लरानी गाउँपालिका-४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ।

नेपाली सेनाको बम डिष्पोजल टोलीले आज सुरक्षित साथ उक्त वस्तु निष्क्रिय पारेको हो। पोको पारेर बाेराभित्र बम जस्तो वस्तु देखेपछि सेनाको टोली त्यहाँ पुगेको थियो। उक्त वस्तु बोराभित्र ३ वटा पोकामा भेटिएको थियो।

कुनै विष्फोटक वस्तुको अवशेष हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्रै यो नै हो भनेर भन्न सकिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP