Trending
आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे राजनीति भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले राजनीति गृहमन्त्री र यातायातमन्त्रीले महाकालीमा निर्माणाधीन ४ लेन पक्की पुलको अवलोकन गरे राजनीति मधेशका शहीदका सपना अझै पूरा भएनन् : लोसपा उपाध्यक्ष गुप्ता

२१ औँ वार्षिक उत्सावमा राक्त दान कार्यक्रम हुने

कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्थाको आयोजनमा राक्त दान कार्यक्रम हुने भएको छ । “राक्तदान जीवान दान” भन्ने नाराको साथ सनशाईन सामाजिक विकास संस्थाको २१ औँ वार्षिक उत्सावको आवासरमा वृहत्त राक्त दान कार्यक्रम आयोजन गरिएको संस्था का अध्यक्ष तुलसी राम यादवले जानकारी दिनुभएको छ । राक्त को आभवमा कसैले आफनो जान गुमाउन नपारोस् भन्ने उद्देयश्य ले कार्यक्रम गर्न लागिएको आध्यक्ष यादव को भानइ रहेको छ ।


राक्त दान कार्यक्रम सनशाईन सामाजिक विकास संस्था को कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चतरादेई को साभहाल मा हुने भएको छ । कार्यक्रम भोलि आर्थात २०७६ भदौ २७ गते दिन शुक्रवार विहान ७ बाजे देखि रहेको ले कार्यक्रम मा राक्तदान गरी कार्यक्रमलाई साफल बानइदिनुहुन सबै सुबेछुक राक्तदात मानुभावहरुलाई संस्था का अध्यक्ष तुलासी राम यादवले आग्रह गर्नुुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP