२० र ५० रुपैयाँको नयाँ संकेत भएको नोट चल्तीमा आउने

काठमाडौं

नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलीबाट चलनचल्तीमा ल्याउने भएको छ ।

रुपैयाँ २० दरको सिरिज वि।सं। २०७२ संकेत नं। ञर४१०००००१ देखि ञर४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको सिरिज २०७२ संकेत नं। जर८६ ०००००१ देखि जर८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP