Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भाइको हत्या अभियोगमा १ जना पक्राउ


काठमाडौँ : प्रहरीले भाइको हत्या गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका-८ बस्ने ४५ वर्षीय नारायण सिटौलालाई नियन्त्रणमा लिएको छ।

नारायण सिटौलाले ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरको बलेसीमा मृत अवस्थामा रहेको प्रहरीले सूचना पाएको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेमा उक्त जानकारी गराएका थिए।

प्रहरी निरीक्षक सुशील थापा मगरको कमाण्डमा प्रहरी टोली खटी अनुसन्धान गर्ने क्रममा टाउको र अनुहारमा चोट देखिएको थियो।

प्रहरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP