Trending
राजनीति उपराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट राजनीति रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म अन्तर्राष्ट्रिय भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ समाज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा खेल जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु समाज उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकी दूतावासमा कयौँ ड्रोन तथा रकेट आक्रमण समाज हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति समाज बाजुरामा ढुङ्गा प्रहारबाट एकजनाको हत्या राजनीति निर्वाचित भएका उम्मेदवारलाई पर्सि चैत ५ गते प्रमाणपत्र वितरण गर्ने

सार्वजनिक भयो ‘गलबन्दी चिनो’ (भिडियोसहित)

काठमाडौं : ‘गलबन्दी चिनो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहिबार सार्वजनिक भएको हो।

शब्द गायिका शेर्पाको संगीत प्रकाश लामाको रहेको छ।​

यसैगरि सो गीतको म्युजिक भिडियोमा अभिनेत्रीको रुपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहेका छन्। गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौं गीत र म्युजिक भिडियो ल्याइसकेकी छिन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP