Trending
समाज म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आजसम्म १६२ जनाको उद्धार अन्तर्राष्ट्रिय शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने राजनीति संघीय सरकारले टुक्रे योजनाका बजेट कटौती गर्ने निर्णय खेल नेपालले युएईलाई दियो २ सय ३४ रनको चुनौती समाज जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन समाज प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित समाज २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण राजनीति गृहमन्त्रीलाई हटाउन बालेनले दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्। आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन्

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP