Trending
समाज म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आजसम्म १६२ जनाको उद्धार अन्तर्राष्ट्रिय शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने राजनीति संघीय सरकारले टुक्रे योजनाका बजेट कटौती गर्ने निर्णय खेल नेपालले युएईलाई दियो २ सय ३४ रनको चुनौती समाज जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन समाज प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित समाज २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण राजनीति गृहमन्त्रीलाई हटाउन बालेनले दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा बिहीबार बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका- २ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए। ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्’, सूचना अधिकारी नेपालले भने, ‘दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यो खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन्।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP