Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाण्डौ – म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा युभेन्टसलाई अवे गोलमा जित निकाल्दै लियोन अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि युभेन्टसलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । 

दोस्रो लेगको खेल २-२ को बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै राति नै भएको खेलमा रियल मड्रिडलाई २-१ ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम ८ मा पुगेको छ । अब म्यान्चेस्टर सिटीले क्वार्टरफाइनलमा लियोनसँग आउँदो शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP