Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

पन्चक के हो ? पन्चकको असर के हुन्छ

हिन्दु पंचाग अनुसार प्रत्येक महिनामा पाँच यस्ता दिन आउँछन् जसको अलग महत्व हुन्छ, जसलाई पञ्चक भनिन्छ । प्रत्येक महिनामा पन्चक फरक फरक हुन्छ । कुनै महिनामा परेको पञ्चकमा शुभ कार्य गर्नुहुँदैन । यस महिनामा १२ गते सोमबार धनिष्ठा नक्षत्रका प्रारम्भ हुनेछ । यस पञ्चकको नाम राज पञ्चक हो ।

पञ्चक के हो र किन लाग्छ ?

ज्योतिष शास्त्र अनुसार चन्द्र ग्हको धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । शतभिषा, पुर्वाभाद्रपद, उत्तरा भाद्रपद तथा रेवती नक्षत्र र धनिष्ठा यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ ।

पन्चक नक्षत्रको प्रभाव

  • पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय, राजभय, धनहानी हुन सक्छ ।
  • धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।
  • शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।
  • पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।
  • उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ ।
  • रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।

यी काम पन्चक नक्षत्रमा गर्नुहुँदैन

  • मरेको शरीर जलाउन
  • काठ खरिन गर्न
  • घरमा छल राख्न
  • पलगं वा ओछ्यान बनाउन
  • दक्षिण दिशातिर यात्रा गर्न
  • कुनै शुभ र मांगलिक कार्य गर्न

पन्चकको समयमा कोही व्यक्ति मरेमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ । पन्चकमा मरेका व्यक्तिको शान्तिको लागि गरुड पुराणमा पनि उपायहरु दिइएको छ । धार्मिक ग्रन्थको सहयोगमा 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP