Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

शव पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

साउन ३० । बुटवलबाट शव रोल्पा पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।माडि गाउँपालिका २ मा शनिबार बिहान ४ बजे भएको दुर्घटनामा सोहि ठाउँ घर भएका चालक २७ वर्षीय प्रकाश घर्ती मगरको मृत्यु भएको हो। एम्बुलेन्समा बसेका ३८ वर्षीय प्रितीप्रसाद पुन सामान्य घाइते छन्।

माडि गाउँपालिका घर्तिगाउँमा रहेको स्मृती अस्पताल प्रालीको रा १ च ७०५ नम्बरको उक्त एम्बुलेन्स कोर्चावाङ शव पुर्याएर फर्कदै गरेको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एम्बुलेन्स माडि गाउँपालिका २ खोलवाङ भिर नेरको सडकबाट करिब ६ सय मिटर तल खसेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP