Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग

३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन ।

कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई कोरोनाको खोप लगाई तत्काल पढनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

साथै, कोभिडको तेस्रो लहरको संकेत देखिएको हुँदा यसको पुर्व तयारी गर्नसमेत माग गरेका छन् । उनले १६५ वटै निर्वाचनमा कोभिड डेडिकेटेड वाड बनाउन समेत सरकारसँग आग्रह गरेका छन् । त्यसैगरी, कोभिड जितेका देशहरुसँग आफ्नो देशका स्वास्थ्यकर्मीहरुको अनुभव साटासाट गर्ने वातावरण मिलाउनसमेत उनले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP