कुशल भुर्तेल १३ रन बनाएर आउट


काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन्। ९ बल खेलेका उनले ३ चौका प्रहार गरे। नेपालले वेषटइण्डिज ए ले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याइरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको हो।​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP