Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

२ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी बनाउने अभियानमा रहेको खुलाए ।

‘बामदेव गौतम हामीसँगै आउनुहुन्छ,’ पाण्डेले भने । तर, विगतमा माधव नेपाल पक्षमा रहेका हस्ती नेताहरु नआएकोबारे सोधिंदा वार्ता भइरहेको बताए ।

अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता बनेकोबारे सोध्दा थाहानभएको बताए । उनले आफूहरुको पक्षमा नआउनेले पछि थाहापाउने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP