Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

युनाइटेड बिच क्लबको १४ औ सस्करणकाे फुटबल प्रतियोगिता पौष १ गते देखि

युनाइटेड बिच युवा क्लबले तमुहरु महान पर्व ल्होछारको अवसरमा१४औ खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिकामा अवस्थित आफ्नै खेल मैदान केकेममा यही पौष १ गते देखि आयोजना शुरु गरिने प्रतियोगितामा विविध सास्कृतिक कार्यक्रम कालिज टिपाई,डोरी तान,कुर्सी चाल लगायतका रमाइलो खेल पनि समाबेश गरिएको आयोजक सस्थाका अध्यक्ष भक्त गुरुङले जानकारी दिनु भयो। पौष १ गते घनपोखरा जाउ विविध सास्कृतिक कार्यक्रममा रमाउ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा सहभागी बिजेताहरुले नगदसहित विभिन्न पुरस्कार पाउने अध्यक्ष गुरुङले बताउनु भयो ।सहभागी जनाउन चाहने समूहले पौष २५ देखि २९ सम्म समुह दर्ता गर्न सक्ने छन प्रतियोगिता पौष १ गते १२ बजे देखि शुरु हुने सस्थाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP