Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराजमा निर्वाचनको तयारीमा होमिदै जसपा

आगामी स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी शिवराज नगर समितिले तयारी तिव्र पारेको छ । सम्भावित उम्मेदवारहरु छनोटको काम भइरहेको नगर अध्यक्ष कृष्णकुमार चौधरीले बताउनुभयो ।गत निर्वाचनमा दोस्रो स्थान पाएको जसपा यस पटक भन्ने जित्ने दाउँका साथ अघि बढेको छ । नगरप्रमुख पदमा आकांक्षी धेरै भएपनि नगर अध्यक्ष समेत रहेका कृष्णकुमार चौधरीले टिकट पाउने सम्भावना बढी रहेको देखिएको छ । त्यस्तै उपमेयरमा प्रमिला चौधरीलाई उम्मेदवार बनाउने जसपाको तयारी छ । चौधरी पछिल्लो समय राजनितिमा सक्रिय हुदै गएकि छिन् । निर्वाचनको तयारीमा लागेको र शिवराजका सबै वडामा उम्मेदवार सहित निर्वाचन जित्ने जसपा नेता मेनाज खानले बताउनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP