आपसि झगडामा छुरा प्रहार गरी हत्या

सुनसरी
भोक्राहा नरसिंह गाउँपालिकामा छुरा प्रहार गरी हत्या भएको छ । वडा नम्बर ५ का मुर्ताज मियाँले नातेदार वहाव मियाँको हत्या गरेका हुन् ।

मुर्ताजले आपसि झगडामा वहावलाई आइतबार राति छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि मुर्ताजले बीस सेवन गरेका छन् । उनको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP