Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

घर सफा गर्ने ‘बाई’ नआएपछि यस्तो गर्न थालिन सनी लियोनी

मुम्बई, बैशाख २४ । भारतमा जारी लकडाउनका कारण यतिबेला बलिउड सेलिब्रेटी समाजिक सञ्जालबाटै मनोरञ्जन दिन थालेका छन् । घरमै रहेका उनीहरु आफ्ना कामदार काममा आउन नपाउदा घरायसी काममा समेत व्यस्त रहेको समाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् । पूर्व पोर्नस्टार तथा अभिनेत्री सनी लियोनी पनि लकडाउनका कारण आफ्नो घरमा काम गर्ने महिला (बाई) नआएपछि घरको काम गरेर बसेकी छन् ।

उनले लकडाउनका कारण घरको काम गर्न सिकेको समाजिक सञ्जालबाट बताएकी छन् । यतिबेला उनले घरमा यदि जुत्ताको माध्यमबाट कोरोना आएको छ भने त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाईरहेकी छन् ।

त्यस्तै घरको बरन्डालाई कसरी सफा गर्ने भनेर उनले एउटा भिडियो नै पोस्ट गरेकी छन् । उनले सो भिडियोमा घरलाई राम्ररी सफा गरेर त्यो भिडियो पनि सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छन् । उनले घर सफा गर्दै गरेको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP