Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

शिवराजमा निशुल्क आँखा शिविरको पहिलो दिन ४५२ जनाले लिए सेवा

केशव बेल्वासे, कपिलवस्तु–कपिलवस्तुको शिवराज नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविरको पहिलो दिन आज सुक्रबार ४ सय ५२ जना आँखाका बिरामिले उपचार सेवा लिएका छन । आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा भएको निशुल्क आँखा शिविरमा आज १ सय १७ जनलाई अदुुर दृष्टिको समस्या रहेकोले निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको र ९१ जनाको मोति बिन्दुको अप्रेसन गरीएको अस्पतालका नेत्र विशेषज्ञ सुशिल कार्किले जानकारी दिनुभयो । भोलि शनिबार पनि निशुल्क आँखा शिविर संचालन हुने उँहाले बताउनुभएको छ ।

छन्द (कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालीकाको आर्थिक सहयोगमा २ दिने निशुल्क आखाँ शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ।

आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरुलाई निशुल्क आखाँ शिविरले सहयोग पुग्ने शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । आँखा शिविरमा मोतिबिन्दुको निशुल्क अप्रेसन गरीने जानकारी गराउदै नगरले केहि बजेट छुट्टयाएर नगर बासिको आखाँको समस्या न्युनिकरणमा सहयोग गर्ने प्रयास गरेको नगर प्रमुख थापाले बताउनु भयो ।

यस्तै नगर उप प्रमुख शिवकुमारी थारुले हरेक बर्ष जस्तै यो वर्ष पनि शिवराज नगरपालिकाले नगर भित्रका आँखाका बिरामिहरुलाइ आँखा शिविर मार्फत नि शुल्क सेवा दिने गरेको बताउनुभयो । आँखाका समस्या भएका बिरामिहरुलाइ आँखा उपचार सेवा लिन पनि आग्रह गर्नुभयो । शिविरको उद्धाटन सत्रमा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा लगायतले आँखा शिवविर मार्फत आँखा उपचार सेवा लिन सम्पुर्ण नगरबासिलाइ आग्रह गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP