
रुपन्देही ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले जानकारी दिनुभयो ।
शुक्रवार घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया