Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

मायादेवी गाउँपालिकाकी उपाध्यक्षले हालिन् उच्च अदालतमा मुद्धा, अध्यक्षले मनोमानी गरेको आरोप

कपिलवस्तुको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती यादव उच्च अदालत तुल्सीपुर, बुटवल, इजलास पुगेकी छिन् ।

अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो अधिकार मिचेर अगाडी बढेको भन्दै उपाध्यक्ष यादव कानुनी उपचार खोज्दै अदालत पुगेकी हुन् ।

उपाध्यक्ष यादवले आफू आफ्नो अधिकारका लागि अदालत पुगेकी बताइन् ।

अध्यक्ष र उपाध्यक्ष बीचको विवाद उत्कर्षमा पुगेपछि आगामी आव ०८०/८१ को बजेटसमेत समयमा ल्याउन नसकेको मायादेवीमा विवाद सार्वजनिक भएको हो ।

बुधबार मात्र मायादेवी गाउँपालिकाले बजेट ल्याएको छ । तर बजेट पढ्ने उपाध्यक्षको अधिकार भएपनि अध्यक्षले आफै बजेट ल्याएको आरोप छ । गत बर्षदेखि नै आफूमाथि अन्याय भएपनि सहेर बसेको र यो बर्ष उहीँ नियती दोहोरिएपछि अदालत पुग्न बाध्य भएको उपाध्यक्षलाई उदृत गर्दै मेवालाल यादवले बताए ।

पालिकामा बेथिती मच्चिएको उनले बताए । अध्यक्षले आफ्नो इच्छा अनुसार कर्मचारी भर्ना गर्ने गरेको उनले बताए । पालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको भूमिका पनि सकारात्मक नभएको उनको भनाई थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP