
काठमाण्डौ – अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो ।
चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।
पक्राउ परेका उनीहरुलाई आज राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया