Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सामुदायिक विद्यालयलाई कमजोर पार्ने विद्ययेक अस्वीकार्य : महासंघ

कपिलवस्तु ३१ साउन । कपिलवस्तुका सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले मन्त्री परिषदले पारित गरेर सदनमा विद्ययेकका रुपमा प्रस्तुत हुदै गरेको शिक्षा ऐन स्वीकार्न नसकिने स्पष्ट पारेको छ । महासंघ कपिलवस्तुका अध्यक्ष डिल्लीराम भुसालले विद्यालय शिक्षा सम्वन्धि कानुन संशोधन र एकिकृत गर्न वनेको विद्ययेक प्रतिगामी रहेको स्पष्ट पार्नु भयो । उहाले सामुदायिक विद्यालयको ब्यवस्थापन समितीको अध्यक्षमा वडाध्यक्षलाई राख्ने ब्यवस्थाले शैक्षिक सस्था कमजोर हुने भन्दै अभिभावककै प्रत्यक्ष सहभागितावाट समिती छनौट हुने ब्यवस्था गर्न महासंघले जोडदार माग गरेको वताउनु भयो । यो विद्ययेक जस्ताको तस्तै पारित हुन नदिन सबैले कडा रुपमा प्रतिवाद गर्न समेत महासंघले अपिलगरेको अध्यक्ष भटराइले प्रेसपाटीलाई जानकारी दिनु भयो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीलाई कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाई मार्फत ज्ञापन पत्र पेश गरेपछि महासंघले आफ्नो धारणा प्रष्ट पारेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP