Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

एसिया कप क्रिकेट : भारतले टस जित्यो, पहिला ब्याटिङ गर्दै

unn.prixa.net

काठमाण्डौ – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । 

यो खेल अहिले केहीबेरमा श्रीलंकाको पाल्लिकेमा शुरु हुँदैछ ।

भारतले टस जितेको छ । उसले ब्याटिङ रोजेको छ । पाकिस्तानले पहिला बलिङ गर्दैछ ।

भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गर्दैछन् । 

एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।

भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।

पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

पाकिस्तानले आज दोस्रो खेल र भारतले पहिलो खेल खेल्न लागेको हो । 

पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।

भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP