
कपिलवस्तु, ६ बैशाख । कपिलवस्तुकाे क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारकाे वन तथा वातावरण मन्त्री बन्ने पक्का भएकाे छ ।
एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके) लाई सरकारमा पठाउने निर्णय गरेको छ ।
लुम्बिनीमा यस अघि चार सदस्यीय मन्त्री मण्डल गठन भएको एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त गर्ने तयारी भइरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया