Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेला तथा बनभोज कार्यक्रम सम्पन्न


कृष्णनगर, ६ माघ ।
कपिलवस्तु क्षेत्र नं. ३ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा वनभोज कार्यक्रम विजयनगर गाउँपालिका–१, बलुइया पुरैना तालमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, कपिलवस्तु जिल्ला सभापति अब्दुल कलाम, क्षेत्रीय सभापति ३(ख) मुक्तेश्वर मिश्र, पूर्व मन्त्री वीरेन्द्र कुमार कनोडिया, सांसद तथा पूर्व मन्त्री सुरेन्द्र राज आचार्य,पूर्व सांसद अभिषेक प्रताप शाह,महासमिति सदस्यद्वय दीपक कुमार शुक्ल र विनोद नेपाल, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारीहरू, प्रदेश प्रतिनिधिहरू, तीनवटा पालिकाका नगर सभापतिहरू, तथा ३३ वटै वडाका सभापतिहरूकाे उपस्थिति थियाे ।

कार्यक्रमका प्रमुख उद्देश्यहरू:
यस भेलाले पार्टीको संगठनलाई बलियो बनाउँदै आगामी दिनका रणनीतिहरू निर्धारण गर्न र पार्टीका कार्यकर्ताहरूलाई अझ एकजुट गराउन महत्वपूर्ण भूमिका खेलेको छ। सहभागीहरूले पार्टीका नीति, सिद्धान्त र आगामी योजनाहरूमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अर्को आकर्षण सामूहिक वनभोज र सांस्कृतिक प्रस्तुति थियो, जसले कार्यकर्ताहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

कार्यक्रम व्यवस्थापनमा क्षेत्रीय कार्यसमिति, स्थानीय कार्यकर्ता, र वडास्तरका नेताहरूको सक्रिय सहयोग रह्यो। यस किसिमका कार्यक्रमहरूले नेपाली कांग्रेसको संगठनात्मक शक्ति र एकतामा योगदान पुर्याउने क्षेत्रिय सचिव राजु उपाध्यायले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP