Trending
flash कपिलवस्तु कारागारबाट फरार एक कैदी पक्राउ राजनीति १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व flash जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र राजनीति एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो राजनीति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ आधुनिक flash आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दै अपराध बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू राजनीति अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण अन्तर्राष्ट्रिय अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा राजनीति प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको आगामी फागुन २१ घोषणा

अजरबैजानबाट उडान भरेको एक सी–१३० सैन्य कार्गो विमान दुर्घटना

टर्कीको वायुसेनाको सी-१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया-अजरबैजान सीमानजिक दुर्घटनाग्रस्त भएको छ। अलजजिराका अनुसार विमानमा उडान टोलीसहित २० सेना सवार रहेकोमा केहीको मृत्यु भएको छ। तर यकिन विवरण भने आउन सकेको छैन।

टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान भरेको एक सी–१३० सैन्य कार्गो विमान दुर्घटना भएको बताएको छ। अजरबैजान र जर्जियाका अधिकारीहरूसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको छ। जर्जिया एयर नेभिगेसन अथोरिटीले बताएअनुसार विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरिसकेपछि त्यससँगको राडार सम्पर्क टुटेको थियो।

जर्जियाको इन्टरप्रेस न्युज एजेन्सीका अनुसार, विमान पूर्वी जर्जियाको काखेती क्षेत्रमा अवस्थित सिघनाघी इलाकामा खसेको थियो। सी-१३० हर्कुलस एउटा चार इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो, जसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाउँछ। यो विमान कार्गो, सैनिक र उपकरणहरू बोक्नका लागि प्रयोग गरिन्छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP