Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ

भारतको उत्तरपूर्व क्षेत्रमा आतंककारी गतिविधिमा जोडिएको भन्दै भारतले छ युक्रेनी र एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।भारतीय मिडिया न्यू इण्डियन एक्सप्रेसका अनुसार म्यानमारमा हतियार र ड्रोन तालिम दिनेलाई भारतमा पक्राउ गरिएको हो।तीन युक्रेनी दिल्ली, तीन लखनउ र एक अमेरिकी कोलकाताबाट पक्राउ परेका छन्। उनीहरू अवैध रूपमा भारतको मिजोरममा छिरेको बताइएको छ। पक्राउ गरिएकाको पहिचान खुलाइएको छैन।उनीहरूलाई ११ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। रुसी समाचार एजेन्सी स्पुतनिकले पक्राउ गरिएकालाई अमेरिकी गुप्तचर निकाय सीआईएले तालिम दिन पठाएको लेखेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP