Trending
समाज एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना समाज इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर मजदुरको मृत्यु, खेल पीएम कपमा आज दुई खेल हुँदै राजनीति रास्वपाले बाचापत्र भुल्यो, मन्त्रिपरिषदका सदस्यको सम्पत्ति गोप्य समाज गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ समाज सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ समाज खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व राजनीति संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा राजनीति २०८३ लाई एमालेले ‘पुनर्जागरण वर्ष’ बनाउने समाज वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर मजदुरको मृत्यु,


दाङ : तुलसीपुर उपमहानगरपालिका- १६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर आज एक मजदुरको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो।


पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन्। दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP