Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी विजयनगरकाे सभापतिमा लाेकेश थापा

विजयनगर, १३ जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट लाेक बहादुर (लोकेश) थापाको सभापतित्वमा ९ सदस्य गाउँपालिका समिति गठन गरिएको हो ।

समितिको उप-सभापतिमा जुनेद खान, सचिवमा कमल थापा र सह-सचिवमा सिमा अर्याल चयन भएका छन् । अन्य सदस्यहरू समेत चयन गर्दै नयाँ कार्यसमिति गठन गरिएको जनाइएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सल्लाहकार बिष्णुहरि शर्माले संगठनलाई जनताको भरोसाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने बताए । उनले पार्टीलाई सशक्त रुपमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे ।  

त्यस्तै जिल्ला सभापति शिव कुमार सुबेदीले गाउँस्तरसम्म पार्टीको संगठन विस्तार गर्दै जनताका मुद्दामा सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP