Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

‘इनफ इज इनफ’का अभियन्ताहरुको आरोपः ‘नेपाल प्रहरी होइन’, ‘नेकपा प्रहरी’

काठमाडौं । ‘इनफ इज इनफ’का अभियन्ताहरुले नेपाल प्रहरीको विरोध गर्दै विहीबार महेन्द्र पुलिस क्लव प्रर्दशनीमार्ग अगाडी शान्तिपुर्ण रुपमा धर्ना दिएका छन् ।

‘सूचनाको हक’को निवेदन दर्ता गर्न हिजो गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना अभियन्ता पक्राउ परेपछि आक्रोशित उनीहरुले आज धर्ना दिएका हुन् । उनीहरुले नेपाल प्रहरीलाई नेकपा प्रहरीको जस्तो व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् ।

अभियन्ताहरुले आफुहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएको १२ बुँदे सहमतिलगायतका नारासहित विरोध जनाएका हुन् । उनीहरुले सरकार जघन्य शासनतर्फ उन्मुख रहेको, अधिकांश मिडियाकर्मी र न्यायपालिकाहरु नै खरिद र बिक्रीमा रहेको आरोप लगाउँदै यस्तो परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदर्शनकारीहरुले केही समयअघि देखि नै पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP