कपिलवस्तु
भारत सरकारकाे अनुराेधमा नेपाल भारत सिमानाका २४ घन्टाकाे लागि बन्द गरिएकाे छ । उत्तर प्रदेशमा रहेकाे अयाेध्यमा राम मन्दिर विवादकाे बारेमा सुप्रिम काेटले १०:३० फैसला सुनाउने भएकाेले सिमानाका बन्द गरिएकाे छ । राम मन्दिर र बाबरि मस्जिद विवाद बर्षाे देखि चलि अाएकाेले अजा त्याहि मुद्दामा सुप्रिमकाेटले फैसला सुनाउने जानकारी प्रप्त भए अनुसार सिमानाका बन्द गरिएकाे छ । अयाेध्याकाे वरिपरि लगभग ५० किलाे मिटर र अति सम्बेदन सिल ठाउमा प्रशासनले कर्फु अादेश दिएकाे भारतिय न्युज च्यलनले न्युज प्रसारण गरि रहेका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया