Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

देवः विकास वैकको मेयर शाहद्धारा उद्धघाटन

माधव बेल्वासे
कपिलवस्तु,३० मंसिर
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा देव विकास वैकको उद्धघाटन गरिएको छ । गत जेठ वाट कारोवार सुरु गरेको वैकले सोमवार नगर प्रमुख रजत प्रताप शाहले औपचारीक रुपमा वैकको उद्धघाटन गरेका हुन ।
ग्रामिण भेग रहेको वहादुगंजमा वैक स्थापना गरे यस क्षेत्रका नागरिकलाई वैकको पहुचमा पुर्याउन सफल भएको संचालकलाई धन्यवाद दिए । समाजमा छरिएर रहेको रकमलाई एक ठाउमा जम्मा गरि उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने भन्दै कृषकलाई प्राथमिकता दिन सुझाव दिए । “यस क्षेत्रका नागरिकहरु कृषक हुन,सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउनु पर्दछ ”मेयर शाहले भने । सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सामाजिक कृयाकलापमा सहभागी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वैकका संचालक विजय शर्मा ले देसैभर वैकले आफ्नो कार्यक्षेत्र विस्तार गरेको भन्दै वहादुगंज क्षेत्रमा नागरिकहरुका लागी वित्तिय कारोवारमा सहज बनाउन उद्देश्यले वैक स्थापना गरेको वताए । ८३ औ साखाको रुपमा संचालनमा आएको वैकले किसानहरुका लागी छुटै योजना ल्याउने तयारी गरेको वताए । ३ लाख भन्दा वढी रहेका ग्राहकहरुलाई सन्तुष्ट गरेकोले पैसा भएन ऋण र वचत गर्न ईच्छुकले वचत गर्न सक्ने उनले जनाकारी दिए ।
वहादुरगंजमा वैक स्थापनाको समयमा केहि कठिनाई भएको भएपनि अहिले आम नागरिकले वैकिङ कारोवार गर्न लागेको व्यावस्थापक बावुराम खनालले वताए ।कार्यक्रमा नगरप्रमुख,उपप्रमुख सल्लाहाकार,वडा अधक्ष्य वैक संचालक,स्थानिय ब्यापारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP