Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुका १ सय ४ छात्रालाई साइकल ।।

सनिउल्ला धोबी, कपिलवस्तु पुस ५, कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा छात्रालाई साइकल बितरण गरिएको छ । महाराजगन्ज नगरपालिका वडा नं ८ का छात्राहरुलाई सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र केयर नेपालको सहयोगमा उडान कार्यक्रमका बालिकाहरुलाई साईकल वितरण गरिएको वाड नं. ८ कजरहवाका अध्यक्ष योगेन्द्र कुमार केसीले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको पहल र वडा अध्यक्ष योगेन्द्र केसिको समन्वय मा उक्त वडाका छत्राहरुलाई शनिबार साइकल बितरण गरिएको हो । शिक्षाप्रति महिलाको आकर्षण बढाउने र छत्राहरुलाई सुबिधा तथा समयको सदुपयोग हुने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरीएको नगरप्रमुख अब्दुल कलामले बताउनु भयो । कजरहवाका १ सय ४ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो उडान कार्यक्रमको इन्द्रीरा भट्टराई स्थानिय समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP