Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

कपिलवस्तुकी आरतीको दुवै मृगौला फेल, सहयोगको याचना

  • सनिउल्ला धोबी,

कपिलवस्तु पुष ९, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ निवासी शिवम सुनारको श्रीमती बर्ष २५ कि आरती सुनारको दुवै मृगौला काम नलाग्ने भएको छ । आरतीलाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । आरतीको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको आरतीका श्रीमान शिवम सुनारले बताए ।

परिवारीक अवस्था कामजोर रहेको आरतीको डेढ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको शिवम सुनारले जानकारी दिन’ भयो । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको शिवमले बताए ।

उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न लगाए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।  शिवमको बुवा भारतमा सामन्य काम गर्ने, आम घरको घरधन्धा गर्ने भएकोले रकम जुटउन मुस्कील भएको बताइएको छ ।

शिवमले आरतीलाई बचाउन एभरेष्ट बैंक कपिलवस्तु चन्द्रौटा शाखाको  खाता नम्बर ०४०१०५०४२००००८ मा रकम जम्मा गरेर सहयोग गर्न सबैसग अपिल गरेका छन । शिवमको सम्पर्क मोबाइल नम्बर ९८६७२९०९९८, ९८१४४५२०८९, ९८५७०५५४२७ रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP