Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयद्धारा जग्गा दान

२०७६ पुष ११

विजयनगर,प्रभात न्यौपाने विजयनगर गाउँपालीका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीयले जग्गा दान गरेका छन् । बिहीबार वडा अध्यक्ष प्रेम बहादुर कलवार र स्थानीय बासिन्दाको बिचमा भएको छलफलमा दुई जनाले वडा कार्यालय भवन निर्माणार्थ जग्गा दान गरेका हुन । वडा नम्बर ६ खडैचा निवासी सन्तराम मौर्य र प्रेम नारायण मौर्यले डेढ कठ्ठा जग्गा ६ नम्बर वडा कार्यालय भवन निर्माणका लागी दान गर्नुभएको छ । त्यस्तै वडा नम्बर ६ कै स्वास्थ्य चौकी निर्माणका लागि पनि जग्गा दान गरिएको छ । वडा नम्बर ६ बद्धौर निवासी लाल गोपाल पङ्गेनीले एक कठ्ठा, सोही स्थानका सुरज थापा र रणबिर थापाले दश–दश धुर जग्गा स्वास्थ्य चौकी निर्माणका निम्ती दान गर्नु भएको हो । जग्गा दान भएपछी अब ६ नम्बर वडा कार्यालयको भवन खडैचाको पश्चिम तर्फ बद्धौर जाने सडकको दक्षिण पट्टि र स्वास्थ्य चौकी भने बद्धौर स्थित जन जागृती आभारभुत विद्यालयको पछाडी पट्टि बन्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारिदिनु भएको छ । अध्यक्ष कलवारले जग्गा दाताहरुलाई धन्यबाद दिदै यस उदाहरणीय कार्यको प्रसंसा पनि गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP