Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

माैसम बदली भएसँगै देशभरि नै चिसाे बढ्ने, सावधानी अपनाउन सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभरिकै मौसम बुधबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज देशभरि कै मौसम बदली हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै कुनै ठाउँमा एकैछिन खुले पनि फेरि बदली भैहाल्नेछ ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम पनि घटेर देशभरि नै चिसो बढ्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । यस्तै आज उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने मौसमविद् पौडेलले बताउनुभयो ।

पश्चिमी वायुकै प्रभावले भोलि (बिहीबार) देखि उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात तथा देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने भएकाले चिसो झनै बढ्ने देखिएको छ । 

चिसाे बढेसँगै चिकित्सकहरुले न्यानाे कपडा लगाउन, आवश्यक पर्दा मात्रै बाहिर निस्कन तथा ताताे र झाेलिलाे पदार्थ बढी खान सुझाव दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP