Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

मगर भाषाको ‘डिक्सनरी एप’ सार्वजनिक

 मगर समुदायको तीन वटै भाषा समेटेर ‘मगर डिक्सनरी एप’ सार्वजनिक गरिएको छ । 

मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर ‘मगर डिक्सनरी एप’  सार्वजनिक गरिएको हो । काठमाण्डौको कलंकीमा रहेको मगर सङ्घको केन्द्रीय कार्यालयमा एप सार्वजनिक गरिएको हो ।

 

एपलाई नेपाल मगर सङ्घ केन्द्रीय समिति, नेपाल मगर लेखक सङ्घ, मगर ढुट, मगर विद्यार्थी सङ्घ, मगर खामरपाङ र काईके भाषाका शब्दकोष लेखकहरुसँगै प्राविधिक सहयोगी संस्था यूएस नेपाल सोलुसन प्रालीको सहयोगमा निर्माण गरिएको हो । 

मगर विद्यार्थी सङ्घका निवर्तमान काईके भाषिक उपाध्यक्ष निरजकुमार पुनको पहलमा आईटी इन्जिनियर अर्पन बम ठकुरी र बालकृष्ण पुन मगरले यसलाई तयार पारेको नेपाल मगर संघले जनाएको छ । एप सार्वजनिक कार्यक्रममा इन्जिनियर बम ठकुरी र बालकृष्ण पुनले घरमै बसेर मगर भाषा सिक्न सजिलो हुने बताउनुभयो । 

‘मगर डिक्स्नरी एप’ गूगलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । लोप हुँदै गएका मगर भाषाहरूलाई आधुनिक सूचना प्रविधिको माध्यमबाट आमसमुदायमा पुर्याउने प्रयास गरेको मगर सङ्घका अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP