Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

सभामुखको उम्मेदवार चयनका लागि लागि नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज साँझ ४ बजेका लागि बोलाइएको बैठकले सभामुखको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् । यसअघि मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपनि उहाँहरुले सभामुखको उम्मेदवार टुंगो लगाउन सक्नु भएको थिएन । सभामुखमा अध्यक्षद्वयको आ आफ्नै दावी छ । दुई अध्यक्षको फरक फरक चाहना भएपछि सभामुख टुंग्याउने विषय निर्णयमा पुग्न सकेको छैन । सुवास नेम्वाङ वा अग्नि सापकोटामध्ये कसलाई सभामुख बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाई गरेकै कारण संसद बैठक पनि प्रभावित भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP