Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका सातौँ क्रिकेटर !

काठमाण्डौ – न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । 

भारतीय खेलाडी रवि शास्त्री र युवराज सिंह जस्तै उनले पनि एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् । 

उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वका सातौँ क्रिकेटर बनेका छन् । कार्टरले यो उपलब्धि न्युजिल्याण्डको घरेलु टी–२० प्रतियोगिता ‘सुपर स्म्याश’मा नर्दन नाइटविरुद्ध आफ्नो टिम क्यानटरबरी किङ्सलाई जिताउँदा हासिल गरेका हुन् । 

२५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो । 

कार्टर घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् । 

यो उपलब्धि हासिल गर्दै कार्टर ग्यारफिल्ड सोबर्स (सन् १९६८), रवि शास्त्री (सन् १९८४), हर्शेल गिब्स (सन् २००७), युवराज सिंह (सन् २००७), रस व्हाइट्ले (सन् २०१७), हजरतुल्लाह जजाई (सन् २०१८) को सूचीमा अटाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP