Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुको लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला हुँदै ।।

राम अवतार चाैधरी कपिलवस्तु, ९ माघ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२, लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएकाे छ । लाेहराैला गाउँ समाज समितिकाे अायाेजनामा यहि माघ १० र ११ हुन लागेकाे अायाेजकले जनाएको छ ।

थारु समुदायमा लाेप हुँदै गएकाे पुख्र्यौली सामाग्री गरगहना, भेषभषा, रितिरिवाज र परम्परागत नृत्यकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले मेला अायाेजना गरिएकाे मेला संयाेजक तथा गाउँ समाज समितिका बडघर कृष्ण बहादुर थारुले जानकरी दिए ।

त्यसैगरी मेलाका मुख्य अाकर्षणका केन्द्रबिन्दु अाधुनिक, भाेजपुरी, थारु गायक श्रीनिवास चाैधरी, समीक्षा चाैधरी, अञ्जु कुस्मी, राज कुस्मी, सरगम चाैधरी, सिमान्त चाैधरी, निसु चाैधरी, शारदा थारु, राजेन्द्र चाैधरी, रमेश सिटी, विष्णु थारु, अार्यान थारु, विन्दु थारु लगायत कलाकारहरूले मनाेरञ्जनदिने अायाेजक समितिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP